रुमालै छ चिनो

भारत र पाकिस्तानको युद्धमा भारतका तर्फबाट लड्ने वीर गोर्खालीहरूको कथामा आधारित फिल्म रुमालै छ चिनो निर्माण भएको छ । निर्माण टिमले ट्रेलर, पोस्टर सार्वजनिक गर्दै फिल्मका बारेमा उक्त जानकारी गराएको हो । फेब्रअरी २२ का दिन मिति घोषणा गरिएको फिल्मको ट्रेलरमा एक गोर्खाली युवकको बहादुरी देखाइएको छ । सुशान्त कार्की तथा अप्साना थापाले मुख्य भूमिका निर्वाह गरेको यो फिल्मका निर्देशक दिनेश सिंह ठकुरी हुन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...