नेपाल चिकित्सक संघको रिले अनसनप्रति आपत्ति

काठमाडौं– त्रिभुवन शिक्षण अस्पतालले नेपाल चिकित्सक संघको रिले अनसनप्रति आपत्ति जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कुमार खड्गाले जारी गरेको विज्ञप्तिमा संघले हिजोदेखि शूरु गरेको रिले अनसन प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
उहाँले विज्ञप्ति जारी गर्दै अस्पताल परिषरमा हुने अनसन, रिले अनसन, विरोध प्रदर्शन जस्ता कार्यले स्वास्थ्यपोचारमा सुविधा प्रदान गर्न समस्या हुने तर्फ ध्यानाकर्षण गराउनु भएको छ । अस्पतालमा कुनैपनि धर्ना, विरोध, बन्द हड्ताल जस्ता कार्य नगरीदिन पनि उहाँले आग्रह गर्नु भएको छ । चिकित्सकिय नैतिक दायित्व अनुरुप सेवा प्रदान गर्न पनि उहाँले विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ । यसैबीच अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई दबाब स्वरुप नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकले आजदेखि रिले अनसन शुरु गरेका छन् । पहिलो दिन आज डा केसी अनसन बसेकै स्थलमा बिहान १० देखि बेलुका ५ बजेसम्म संघमा आवद्ध चिकित्सकहरु रिले अनसन बसेको संघका वरिष्ठ उपाध्याय ढुण्डीराज पौडेलले जानकारी दिनुभयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...