गरुड पुराणको ट्रेलर

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जनवरी १८ का दिन प्रदर्शनमा आउने फिल्म गरुड पुराणको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । कमेडीले भरिपूर्ण उक्त ट्रेलरमा फरक पृष्ठभूमिका पुरुष पात्रको दौडधूप देखाइएको छ । यो फिल्ममा नाजिर हुसेन, लुनिभा तुलाधर आदि कलाकारले अभिनय गरेका छन् ।