छक्कापन्जा सिरिजका कलाकार दीपकराज गिरी तथा दीपाश्री निरौला नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनीहरू यसपटक नयाँ नाममा नयाँ ब्यानरसँग सहकार्य गरेर फिल्म निर्माण गर्दैछन् । यो टिमसँग गाजलुका निर्माता रोहित अधिकारीले सहकार्य गर्ने भएका छन् । चैतको अन्तिम साता फ्लोरमा जाने गरि अहिले स्क्रिप्टको काम भैरहेको छ । कथा तथा पटकथा दीपकराज गिरीको रहने उक्त फिल्म रोहित अधिकारी फिल्म्स तथा आमा सरस्वती मुभिजको ब्यानरमा तयार हुने बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...