विदेशिएका नेपालीलाई सञ्चय कोषमा आबद्ध गराउने योजनाको स्वागत

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गैरआवासीय नेपालीलाई पनि सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने नेपाल सरकारको योजनाको स्वागत गरेको छ ।
एनआरएनका प्रवक्ता भुषण घिमिरले एक प्रेस विज्ञप्ति जारी गर्दै यस योजनालाई निर्णायक तहमा पुर्याइ तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘सङ्घले विगत लामो समयदेखि उठाउँदै आएका ‘हजारे अभियान’लगायत यससँग सम्बन्धित विषय, सञ्चय कोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयलाई गम्भीरतापूर्वक लिइएको हामीले महशुस गरेका छौँ ।’
सङ्घले यस अभियानले स-सानो पूँजीलाई एकीकृत गरेर राष्ट्र निर्माणका ठूल्ठूला कार्य गर्नसमेत योगदान पुग्ने विश्वास लिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...