विश्वका घुम्नलायक उत्कृष्ट १० शहरमा काठमाडौं पनि

काठमाडौं- विश्वका घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा पुनः काठमाडौं परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरको सूचीमा काठमाडौं पाँच नम्बरमा परेको हो ।
पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन, दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ । यसैगरी, छैठौं, सातौं, आठौं, नवौं र दसौंमा क्रमशः मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्को परेको छ ।
लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१५ को भूकम्पपछि विस्तारै पुरानै अवस्थामा फर्किन थालेको, क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनस्र्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको, ध्वनी प्रदुषण समस्या समाधान गरेको, भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाजस्ता कारण देखाउँदै विश्वको उत्कृष्ट पाँचौं नम्बरमा राखेको हो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...