सिड्नीमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईदै

बिगतका बर्षहरुमा जस्तै यस पटक पनि नारी निकुन्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवस जानकारी र चेतना मुलक कार्यक्रम सहित मनाउदै छ । हाम्रो समाजमा बिध्यमान घरेलु हिंसा तथा मानसीक रोगसम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सहित यस बर्षको नारी दिवस महिला शसक्तिकरणका लागि काम गरिरहेका अभियन्ताहरु को उपस्थिति हुन लागेको नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले जानकारी दिईन।
न्युसाउथ वेल्स राज्यको एमपी जोडी मकएको बिसेष उपस्थितिमा अर्की अभियन्ता मोना मकाएलाई प्रमुख बक्ताको रुपमा निमन्त्रणा गरेर सम्पन्न हुदै गरेको उक्त कार्यक्रम आउदो ९ मार्च का दिन दिउसो १ बजे देखि एसफिल्ड ( 73 – 75 Norton Street Ashfield ) हुदैछ। कार्यक्रममा उपस्थित हुनका लागि नारी निकुन्ज अष्ट्रेलियाले सबै दिदि बैनी हरु र दाजुभाई लाई हार्दिक अनुरोध गरेको छ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...