मन्त्री अधिकारीको शवलाई श्रीमती र छोराहरुले दिए दागवत्ति

पोखरा- ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको छ।
अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र छोरा विराज र स्वराज अधिकारीले दागबत्ति दिएका हुन्।
यसअघि पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभा गरिएको थियो। शवयात्रा नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म पुगेको थियो।
अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारिक तयारी छ। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुने बताइएको छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...