कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौै- कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा आइतबार बिहान ७ बजेदेखि सुरु भएको हो ।
आजबाट सुरु हभएको कक्षा १२ को परीक्षमा चार लाख २८ हजार ५२ गरी परीक्षार्थी सहभागी छन । सबैभन्दा कम मनाङबाट ५९ परीक्षार्थी र सबैभन्दा बढी काठमाडौंबाट ६२ हजार ५८८ परीक्षार्थी सहभागी भएका छन् ।
कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।
प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको छ ।
प्रश्नपत्र गल्ती भएमा सबै केन्द्राध्यक्षलाई मोबाइल फोनबाट एकैसाथ तत्काल एसएमएस पठाउने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ ।
विद्यार्थीलाई भने परीक्षा केन्द्रमा मोबाइल फोन लैजान प्रतिवन्ध लगाइएको छ भने क्याल्कुलेटरबाहेक इलेक्ट्रोनिक्स साधन पनि लैजान निषेध गरिएको छ ।
कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट हुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...