यस्तो छ सोना अमात्यको डाली चरी (भिडियो)

काठमाडौं– सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।
लामो समयदेखि शास्त्रीय संगीतको प्रशिक्षण समेत लिइरहेकी गायिका अमात्यले यसपटक ‘डाली चरी भुईंमा खसेछ’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी हुन् ।
उक्त गीतमा गायिका अमात्यकै संगीत गुरु शशि विक्रम थापाका शब्द तथा संगीत सुन्न सकिन्छ ।
सुगम संगीतमा आधारित उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा गायिका अमात्य स्वयंले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई अभिनेता निरज बरालले साथ दिएका छन् ।
नविन अवालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।
गायिका अमात्यले यसअघि पनि आधा दजृनभन्दा बढि गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...