आज अन्तर्राष्ट्रिय मजदुर दिवस

काठमाडौँ- आज मे दिवस । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । विभिन्न राजनैतिक दलसँग आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रमहरु गरी मे दिवस मनाउन लागेका हुन् ।
८ घण्टा काम , ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको समयको माग गर्दै अमेरिकाको सिकागो शहर र युरोपका मजदुरहरुले गरेको संघर्षको स्मरण गर्दै आज मे १ तरिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवश मनाउने गरिन्छ ।
मजदुरहरुले निकै ठुलो संघर्ष गरेर अधिकार प्राप्त गरेको दिनको स्मरण स्वरुप अन्तर्राष्ट्रिय मजदुर दिवस हरेक साल मनाउने गरिन्छ ।
सन् १८९० देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा १९६३ देखि मजदुर दिवस मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय मजदुर दिवस परेकाले सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् । बिदा घोषणा गरे संगै आज देश भरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...