सिड्नीमा खुल्ला बाल वक्तृत्वकला सम्पन्न

अनेसास न्यू साउथ वेल्स वाल क्लवकी अध्यक्ष रिभा शाह तथा आस्ना खतिवडाको उद्घोषणको तयारीको निम्ती फोटो पत्रकार शुधिरा शाहले ठूलो भूमिका निर्बाहा गर्नुभएको थियो भने कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने संञ्चार कर्मि हिमालयन रेडियोका प्रस्तोता टिका कार्कि, तुल्सा पाण्डे, अनेसासबाट सिता रसाईली, मनोज पाण्डे, प्रविन टन्डन, ममता तिवारी, लगायत सुरेश भण्डारी, शब्दमाला नेपाली भाषा विद्यालयबाट अर्चना गुरुङ्ग सोहि विद्यालयबाट एकेडेमिक कोर्डिनेटर मन्जु कार्जी, श्याम सैंजुको भूमिका अतुलनिय रहेको थियो।
साथै सो कार्यक्रमलाई गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स स्टेट कोर्डिनेटर नन्द गुरुङ्ग, गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ्ग, मल्टी डाईनामिक बाट मेघराज पौडेल, नमस्ते ज्वेलरीबाट कृष्ण विकले प्रायोजकको रुपमा सहयोग प्रदान गर्नुभएको थियो। फ़ोटो ग्राफरको रुपमा सुमन पाण्डेले सहयोग गर्नुभयो । सो कार्यक्रममा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन, नेपाली अभिभावक संघ क्याम्सी अष्ट्रेलियाका अध्यक्ष गणेश कुमार गौतम लगायत नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्नहुने सबै प्रति आभार प्रकट गर्दै धन्यबाद दिएका थिए।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...