बाबा एजुकेसन सम्मानित


वर्ल्ड बुक रेकर्ड नेपालका अध्यक्ष सागर कट्वालका अनुसार वर्ल्ड बुक अफ रेकर्ड गुणस्तर मापन गर्ने विभाग रहेको र यसले कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिने संस्थाको मूल्यांकन गरी वल्र्ड स्ट्यान्डराइजेसन सर्टि्फिकेसनद्वारा विभूषित गर्ने गर्दछ।
इंग्ल्यान्डमा स्थापित वर्ल्ड बुक रेकर्डको अस्ट्रेलियालगायत विभिन्न देशमा शाखा छन् । एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, सांस्कृतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संघसंस्थालाई सूचीकृत गर्दै आएको छ । यसअघि वल्र्ड बुक रेकर्डमा बुद्धको जन्मथलो लुम्बिनी र पशुपतिनाथ मन्दिर पनि सूचीकृत भएका थिए ।
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



