बसन्त र मञ्जुकोख्याल ख्यालमै माया बसेछ………..

हिन्दुहरुकाे महान चार्ड हरितालिका तीजकाे आगमन संगै गाइने तीज गीतहरु आउने क्रम बढेकाे छ । यसै शिलशिलामा गायक बसन्त लम्साल र गायिका मञ्जु भट्टाराईको संयुक्त आवाजमा ‘गोरखपुरे रेल’ नामक तीज गीतको भिडियो सार्वजनिक भएको छ । बिक्कु कुँवरको शब्द तथा गायक बसन्तकै संगीत रहेको उक्त गीतमा बिश्वास नेपालले संगीत संयोजन गरेका छन् ।
गायक तथा मोडल रामजी खाँण, बिश्वास नेपाल र सलिना नेपालीको अभिनय रहेकाे साे भिडियाे एड फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेकाे छ । मौलिक शब्द समावेश गरेर गीतको भिडियो बजारमा ल्याएको निर्माण पक्षले जनाएका छन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...