१६ अगस्तमा ब्ल्याकटाउन तीज मेला २०१९ हुदै

सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्था ब्ल्याकटाउन नेपाली कम्युनिटी (बीएनसि) ले हिन्दु नारीहरु को चाड तीजको अवसर पारेर गत साल जस्तै यस पटक पनि तीज मेल २०१९ को आयोजना गर्दैछ । आउदो अगस्त १६ को साँझ ६ बजे देखि ११ बजे सम्म Bowman Hall Blacktown ( 36 Campbell st. Blacktown ) मा हुने उक्त तीज मेलामा नेपालबाट आएकी प्रतिभाशाली गायिका टिका प्रसाईले बिशेष प्रस्तुति दिनेछिन भने टिकालाई धेरै मिठा मिठा र स्तरिय गीतले धेरैको मन जितेका हाम्रै प्रिय गायक सन्जिब पराजुलीले साथ दिनेछन् । कार्यक्रमको प्रवेश शुल्क ४० डलर तोकिएको छ भने, पाँच बर्ष मुनिका निशुल्क र ६ देखि १५ बर्ष सम्मकाको लागि १५ डलर तोकिएको छ। कार्यक्रममा सहभागी भइ संस्कृतिक महत्वको तीज पर्ब संगै मनाउन संस्थाले यस क्षेत्रमा बस्ने सबै दाजुभाइ, दिदिबहिनीहरु लाई हार्दिक अनुरोध गरेको छु।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...