बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

काठमाडौं- सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । शुक्रबार बिहान ८ बजे इन्द्रावती गाउँपालिकाको बडहरेबाट काठमाडौंका लागि गुडेको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटना भएकको थियो ।
दुर्घटनामा गम्भीर घाइते १३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टर र बाँकीलमई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बस खसेको खबर पाउनासाथ सिडिओ, गृह मन्त्रालयको सुरक्षा महाशाखा र नेपाली सेनालाई अनुरोध गरेर आधा घण्टाभित्रै हेलिकोप्टर व्यवस्था गरेको थियो ।
घाइतेमध्ये अधिकांशको टाउको र कम्मरमा चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार बस ब्रेक फेल भएपछि सडकबाट करीब दुईसय मिटर तल खसेको थियो ।
मोड काटेपछि सजिलो बाटोबाटै बस पल्टिएको स्थानीय लले जानकारी दिएका हुन् । घटनास्थलमा सात जना र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको थियो । घाइतेमध्ये १३ जनाको नेपाली सेनाको एमआई १७ र अर्को निजी कम्पनीको हेलिकप्टरले ६ जना घाइतेको उद्धार गरेको थियो ।
दुर्घटनामा ५० बढी घाइते छन् । बाँकीको मिनि ट्रकबाट पनि उद्धार गरिएको थियो । ओभरलोड र कच्ची बाटो नै दुर्घटनाको कारण मान्न सकिन्छ । । दसैँ मनाएर काठमाडौं फर्किएका यात्रु दुर्घटनामा परेका हुन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...