दुई दिने भ्रमण पुरा गरी फर्किए चिनियाँ राष्ट्रपति

काठमाडौं- २३ वर्षपछि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका छन् । उनको विमानस्थलमा भव्य विदाइ गरिएको छ ।
सोल्टी होटेलमा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रका हस्ताक्षर कार्यकम सकिएपछि सी सिधै २ बजे विमानस्थल पुगेका हुन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तित्वहरुले विदाइ गरे ।
त्यसक्रममा नेपाली कला र संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको छ। शनिबार अपरान्ह पौनै पाँच बजे विशेष विमानमा काठमाडौं ओर्लिएका सीले १९ घन्टा व्यस्त तालिकाबीच नै बिताए।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...