नेपाल–अफ्रिका चलचित्र महोत्सव

काठमाडौंमा सम्पन्न आठौं संस्करणको नेपाल अफ्रिका चलचित्र महोत्सव तीन उत्कृष्ट फिल्मलाई पुस्कृत भएको छ । यो महोत्सवमा लघू चलचित्र विधाबाट सुनिल पाण्डे निर्देशित लघु चलचित्र ‘अनन्त यात्रा’, आशिष भण्डारी निर्देशित लघू चलचित्र ‘पेन्सिल’ पुरस्कृत भए । यस्तै लघू बृत्तचित्रबाट भीमलाल श्रेष्ठ निर्देशित मकै विवाह पुरस्कृत भयो । यी तीन फिल्मलाई महोत्सबमा सहभागी मध्य उत्कृष्ट घोषणा सहित पुरस्कृत गरिएको हो । महोत्सवमा सहभागी फिल्मबाट यी तीन फिल्मलाई उत्कृष्ट चयन गर्दै निर्णयक समितिले पुरस्कृत गरेको हो । पुरस्कृत फिल्मका निर्देशकहरुलाई ‘आदिप प्रतिभा चलचित्र पुरस्कार–२०१९’बाट पुरस्कृत गरियो । पुरस्कार स्वरुप जनही पाच/पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो । यसपटक महोत्सवमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ ओटा फिल्म थिए ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...