नेपाललाई महिला बक्सिङमा स्वर्ण, पुरुष क्रिकेटमा कास्य

काठमाडौँ- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा नेपालले स्वर्ण जितेको छ । महिला ५६ केजीमा नेपालकी मिनु गुरुङले अंकको आधारमा भारतकी शिक्षालाई हराउँदै स्वर्ण जित्न सफल भइन् ।
आजै भएको पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ । माल्दिभ्सलाई ९ विकेटको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ३२ रन बनाए ।
माल्दिभ्सका लागि मोहमद रिजवान साफिनले नटआउट १९ रन र मोहमद रिजावानले १७ रन जोडे। बलिङमा नेपालका ललितनारायण राजवंशीले ३ विकेट र सुसन भारीले २ विकेट लिए। ९५ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...