दैलेखको ठाँटीकाँध गाउँपालिकाअध्यक्ष शाही श्रीमतिसहित अपहरणमा

दैलेख- दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमति इला शाही अपहरणमा परेका छन । दुबै जनालाई गएराति चन्द नेकपाका कार्यकर्ताले ठाँटीकाँध २ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेको प्रहरीले जनाएको छ ।
गाँउपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि उनीहरुले केही समय अपहरणमा लिएर छाडेको बताइएको छ । गाँउपालिका अध्यक्ष कि श्रीमति इला ठाँटीकाँधस्थित कृष्ण माध्यमिक विद्यालय कि प्रधानाध्यापक हुन् ।
गाँउपालिकाको बजेटका विषयमा सो समूहले यसअघि पनि शाहीलाई धम्काउदै आएको बताइएको छ । अपहरणका परेका शाहीको खोजी भैरहेको दैलेख प्रहरीले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...