फाइरफाइटरहरु लाई नेपाली समुदायबाट खानाको ब्यबस्था

हालै अष्ट्रेलियाका बिभिन्न भागमा भईरहेको (आगलागी) बुशफायरका क्रममा आगो निभाउने कार्यमा सक्रिय फाइरफाइटरहरु र स्वयंसेवकहरु लाई नेपाली समुदायले एक साँझको खान खुवाएको छ। एनएसडब्लुको साउथर्न हाइल्याण्ड क्षेत्रमा सक्रिय १८० जना फाइरफाइटरहरु र स्वयंसेवकहरु लाई साउथवेस्ट नेप्लिज कम्युनिटी सिड्नीका सदस्यहरुले २० डिसेम्बरको साँझ खाना खुवाउने ब्यबस्था गरेका हुन् ।
फाइरफाइटरहरु र स्वयंसेवकहरु लाई खाना खुवाउनका लागि यस क्षेत्रका मेम्बेर अफ पार्लिमेन्ट Louise Amato, Nathanial smith का साथ साथै टास्क फोर्स ग्रुपले साउथवेस्ट नेप्लिज कम्युनिटी संग समन्वय गरेका थिए । ज्यानको बाजी लगाएर आगो नियन्त्रणमा खट्ने सबै प्रति धन्यवाद व्यक्त गर्दै समुदायको तर्फबाट सानो सहयोग गर्न सकेकोमा यस कार्यमा सक्रिय मिनराज भुषाल, बिष्णु केसी, भुपाल सिटौला, सुर्य खनाल, देव कुमारी तामांग र एमकला राना प्रति साउथवेस्ट नेप्लिज कम्युनिटीको तर्फबाट अध्यक्ष डा. देबेन्द्र सापकोटाले आभार समेत व्यक्त गरेका छन् ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



