जनवरी ७ मा सिड्नीबाट भिजिट नेपालको उद्घोषण हुँदै
संग संगै आगलागीमा परि मृत्यु हुनेहरु प्रति समबेदना, घाइतेहरु प्रति स्वास्थ लाभको कामना र फन्ड राइजको लागि पनि आह्वान गरिने

भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपाल सरकारको अनुरोधलाई स्विकार गर्दै बिभिन्न देशमा रहेका नेपाली नियोग, दूताबास, बाणिज्यदूतकाे कार्यलय र नेपाली संघ संस्थाहरुले बिबिध कार्यक्रमको घोषणा संगै बिदेशी भूमिमा नेपाल प्रवर्धन गर्ने कार्यक्रम स्वरुप आगामी जनवरी ७ मा सिड्नीमा भिजिट नेपालको घोषणा सहित बिबिध कार्यक्रमहरु हुँदैछन् । नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराई कार्यक्रममा सहभागी हुनका लागि अष्ट्रेलिया आइसक्नु भएको छ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...