‘एनएडिएफ’ को दशौं साधारण सभा सम्पन्न
सुरेन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति गठन

नयाँ कार्य समितिमा अध्यक्ष र महासचिबका लागि निर्बाचन प्रक्रियाबाट र अन्य पदहरु सर्बसम्मत चयन भएका थिए । कार्यसमितिका सदस्य लागाएतका अन्य पदहरु निर्बाचित यस कार्यसमितिले नै चयन गर्ने गरि नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक सुरेन्द्र सिग्देलले पद तथा गोपनियताको सपथ खुवाएका थिए।
यसै बिच सोहि अबसर परेर एनएडिएफले आयोजना गरेको ‘नेपालमा लोकतन्त्र र सम्बृद्दी’ बिषयक बिचार गोष्ठीमा नेपाली कांग्रेसका नेताहरु को उपस्थिति रहेको थियो। नेपालि कांग्रेसका नेताद्वय डा. नरायण खड्का तथा एन. पी. सावद, नेपाल किसन संघका केन्द्रिय अध्यक्ष भानु भक्त सिग्देल, नेपाल बिधार्थी संघका पूर्ब महामन्त्री सरोज थापा र बरिष्ठ पत्रकारहरू हरिहर बिरही र कबिर राणा र महिला संघकी मन्जु खाँण लागाएतका व्यक्तित्वहरु ले नवनिर्वाचित कार्य समितिलाई बधाई र शुभकामान दिदै नेपालको बर्तमान परिस्थिति, नेपालको लोकतन्त्र, नेपालीजनले देखेको सम्बृद्दीको सपनाका बारे आ-आफ्नो मन्तब्य राखेका थिए। यसै गरि कार्यक्रममा नेपाली दुताबासको तर्फ बाट द्रुपदा सापकोटा, एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्का, एनआरएनएनकी संरक्षक इन्द्रा वन, एनआरएनएन अष्ट्रेलियाका अध्यक्ष केशब कंडेल लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु ले नयाँ कार्यसमितिलाई बधाई दिदै अष्ट्रेलियाको नेपाली समुदायमा एनएडीएफले खेलेको भूमिकाको प्रसंसा गरेका थिए।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...