नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए सामूहिक राजीनामाको चेतावनी पत्र

काठमाडौं- नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन ।
‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटद्वारा हस्ताक्षर गरिएको छ ।
सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका हुन् ।
राजीनामाको चेतावनीसहित पत्र दिने सबै पाइलटहरु अन्तर्राष्ट्रिय उडानका जहाज उडाउँदै आएका छन् । उनीहरूले ३ महिना भित्रमा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन् ।
व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर असन्तुष्ट थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...