एमसिसीको महत्व दीर्घकालीन छ- मन्त्री ज्ञवाली

गुल्मी- परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) महत्व दीर्घकालीन रहेको बताए ।
प्रेस संगठन गुल्मीले मंगलबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसिसी अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र रास्ट्रबीचको सम्बन्ध नबिग्रने गरी एमसिसी अगाडि बढ्ने बताए ।
४९ देशमा यो लागू भएकाले एमसिसीका बारेमा अध्ययन गर्न आग्रह गरे । एएमसिसीको बिषयमा सूचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश फैलाएको मन्त्री ज्ञवालीको भनाई छ ।
मन्त्री ज्ञवालीले सरकारले भ्रष्टाचारविरुद्ध हमाला सुरु गरेको बताए । उनले अख्तियारमै बसेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति भएकाले त्यसको अन्त्य गर्न सरकार कटिबद्ध रहेको बताए ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...