महरालाई सफाइ

काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
संसद सचिवालयकीएक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले निर्दाेष ठहर गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने बताउदै महरालाई निर्दाेष ठहर गरेको हो । यसअघि, जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।बलात्कार आरोप लागेका महराले १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...