चीनबाट उद्दार गरी ल्याइएका कसैमा पनि काेरोना भाइरस नभेटिएको पुष्टि

काठमाडौँ- चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार भएको पत्रकार सम्मेलनमा मन्त्रलायका अधिकारहरुले वुहानबाट फर्काइएका नागरिकहरुमा कोरोना भाइरसको लक्षण नदेखिएको बताएका हुन् ।
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वास्थ्य परिक्षणमा कोरोना भाइरस नेगेटिभ दखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जनाएका छन् ।
श्रेष्ठले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मंगलबार अपरान्ह प्राप्त जानकारी अनुसार १७५ जनाको नाक र घाँटी भित्रको स्वाबको नमुनाहरुमा नोभेल कोरोना भाइरसको परीक्षण गर्दा कुनै पनि व्यक्तिमा २०१९ नोभेल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको जानकारी गराइन्छ’, ।
चीनमा रहेका १८५ मध्ये १७५ जना नेपाली नागरिकलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाजद्वारा फागुन ४ काठमाडौं ल्याइएको थियो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...