मन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं- सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस प्रकरणमा मुछिनु भएका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजिनामा दिनुभएको छ ।
सभामुख अग्नी सापकोटाले सञ्चार मन्त्री बाँस्कोटाले राजिनामा दिएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा मन्त्री बाँस्कोटाको राजिनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजिनामा दिएको जानकारी गराउनुभएको हो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...