भारतमा मञ्चन भए ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘महाभोज’

काठमाडौं–भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल-२०२० मा दुई नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘कुमारी एण्ड द बिस्ट’मञ्चन भएको छ ।
‘कुमारी एण्ड द बिस्ट’काठमाडौंको सुशीला आर्टस एकेडेमीले मञ्चन गरेको हो भने ‘महाभोज’ नाटकलाई काठमाडौंकै मण्डला थिएटरले मञ्चन गरेको हो । नयाँ दिल्लीस्थित नेशनलस्कुल अफ ड्रामामा आयोजना भएको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० वटानाटकहरु प्रदर्शन भएका थिए ।
‘कुमारी एण्ड द दबिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटकजीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ । ‘कुमारी एण्ड द दबिस्ट’ नाटक ‘नेपाली अध्यात्मजगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारितरहेको छ । उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् । यो नाटकको लेखनतथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् ।उक्त नाटकमा अभिनय गर्नका लागि सुशीलाआर्ट्स एकेडेमीका कलाकारहरु दिल्ली तथा सिलोङ पुगेका थिए ।
‘महाभोजनाटकलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...