जानकारी मुलक कार्यक्रम सहित सिड्नीमा अन्तराष्ट्रिय नारि दिबस मनाइदै

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समिति, ओसेनिया क्षेत्र अन्तर्गत वुमन फोरमकी महिला संयोजक जानकी पौडेलले दिनु भएको जानकारी अनुसार अन्तराष्ट्रिय नारि दिबस कै दिन पारेर आउँदो मार्च ८ तारेखका दिन सिड्नीको बार्दली फंक्सन सेन्टर (1o McFarlane Street, Merrylands, NSW ) मा बिहान ११ बजे देखि कार्यक्रमको आयोजना गरिएकोछ । नेपाली दुताबास क्यानबेरा, एनआरएनए आइसीसी र एनआरएनए अष्ट्रेलियाका प्रतिनिधि उपस्थिति हुने सो कार्यक्रममा बिभिन्न विधाका अन्य अतिथिहरुले सहभागति जनाउदै बिभिन्न क्षेत्रमा आ-आफ्नो प्रस्तुतिहरु दिनु हुनेछ। कार्यक्रममा ब्यबस्था हुने खाना शुल्कका लागि २० डलर तोकिएको छ ।
उक्त कार्यक्रमका वारे ओसेनिया महिला संयोजकले द नेपाली टाईम्सल अष्ट्रेलियालाई दिनु भएको जानकारी अनुसार समुदायमा भए-गरेका घटनाहरू का वारेमा चासो राख्ने वा बुझ्न चाहनेका लागि तथा भोलीका दिनमा त्यस्ता घटनाहरु लाई न्यूनीकारण गर्नका लागि हामी सचेत हुनु जरुरि रहेकाले बिशेष गरेर हिंसा तथा अपराधजन्य विषयको जानकारीको लागि अबर्न पुलिस कमान्डर, स्थानीय सरकारका गतिबधि तथा काम सम्बन्धि अधिकारका लागि कम्बरल्याण्ड काउन्सिलर तथा स्टेट सम्बन्धि गतिबिधि साथै उपभोक्ताका अधिकार सम्बन्धि जानकारी तथा अन्य जानकारीका लागि छायाँ मन्त्रि समेतको उपस्थितिलाई एउटै थलोमा ल्याई समुदायमा जनजगरण मुलक कार्यक्रम तय गरिएको हो । साथै यस पटक अष्ट्रेलियाको युनाइटेड नेशन एसोसिएसन समेत उपस्थितिको आशा गरिएको पौडेलले जानकारी दिनु भयो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...