रुपन्देही सामाजिक संजालको दोश्रो अधिबेशन सम्पन्न
इश्वर पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन

नेपालको रुपन्देही जिल्लाबाट अष्ट्रेलिया आइ बसेका नेपाली साझा संस्था रुपन्देही सामाजिक संजालको दोश्रो अधिबेशन मार्च १ का दिन सिड्नीमा सम्पन्न भएको छ । अधिबेशनले इश्वर पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । अधिबेशनले सस्थाको उपाध्यक्षमा सुशील नेपाल र रोशन कोइराला,महासचिबमा दिवाकर काफ्ले, सचिबमा अर्जुन गैरे, र कोषाध्यक्षमा विप्लब सापकोटालाई चयन गरेको छ । अधिबेशनले कला तथा साहित्य संयोजकमा मुक्ति राम पोख्रेल, महिला संयोजकमा रन्जिता भण्डारी, महिला सहसंयोजकमा तुल्सा पाण्डे, खेलकुद संयोजकमा सरोज पाठक र पब्लिक रिलेसन अफिसरमा रवि केसीलाई तोकेको छ। त्यस्तै सदस्यहरुमा मनोज सिलवाल, प्रदीप खनाल, पदम अधिकारी, निशान ढकाल, सूचना पाण्डे, गणेश न्यौपाने, सुरज खत्री, लक्ष्मी खनाल, कमाल भण्डारी, सरोज पाण्डे, रेमन केसी र रक्षा शर्मालाई चुनेको छ ।

सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...