विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न शिक्षा मन्त्रालयकाे आग्रह

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न आग्रह गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कक्षा एक देखि नौ सम्मको परिक्षा चैत्र पाँच गतेभित्र सम्पन्न गरिसक्ने वातावरण मिलाउन विद्यालयलाई आग्रह गरेको हो ।
यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, सभा, समारोह, वार्षिकोत्सव लगाएतका भीडभाड हुने कार्यक्रम नगर्न मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘कोभिड -१९’ नाम दिएको याे भाइरस अहिले विश्वभर फैलिने क्रममा छ । यस भाइरसले विभिन्न देशका तीन हजार बढी मानिसको मृत्यु भइसकेको छ । तर, नेपालमा भने अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...