राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौँ- आज प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी बीच शीतल निवासमा भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस प्रकोपको रोकथामका लागि सरकारले गरेको तयारीका बारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।
मिर्गौला पुनः प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको राष्ट्रपतिसँग भएको यो पहिलो भेट हो ।
सरकारले कोरोना संक्रमणविरुद्ध गरेको कामको राष्ट्रपतिले प्रशंसा गर्नुभएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनु भएको छ ।
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



