मंगलबारदेखि नेपाल लकडाउन ,घरबाट निस्किन प्रतिबन्ध

काठमाडौं – सरकारको कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि अर्थात् मंगलबार विहान ६ बजेदेखि एक सातासम्मका लागि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ ।
सोमबार नेपालमा फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि नेपालमा अझ कोरोनाको सन्त्रास बढेको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...