रहेनन् होस्नी मुवारक

३० वर्षसम्म राष्ट्रपति रहेका इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा फेब्रअरी २५ का दिन निधन भएको छ । मुबारकले सन् १९८१ देखि सन् २०११ सम्म इजिप्टमा शासन सम्हालेका थिए । इजिप्टको सरकारी टेलिभिजनका अनुसार लामो समयसम्म बिरामी रहेका उनको केही साता अघिदेखि शल्यक्रिया जारी रहँदै गर्दा उनको निधन भएको हो । मुबारक सन् २०११ को क्रान्तिपछि राष्ट्रपतिबाट हटेका थिए । मुबारकले इजिप्टको चौथो राष्ट्रपतिका रुपमा सन् १९८१ देखि पद सम्हालेका थिए । मुबारक इजिप्टको नाइल डेल्टामा सन् १९२८ मा जन्मेका थिए ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...