बिट्नीको हड्डी भाँचिएपछि

गायिका ब्रिटनी स्पेयर्स यतिबेला अस्पतालमा उपचाररत छिन् । नाचिरहेको अवस्थामा स्टेप नमिल्दा लडेर खुट्टाको हड्डी भाँचिएपछि उनी घाइते भएकी थिइन् । उनका प्रेमी साम आशघरीका अनुसार ब्रिट्नीको खुट्टाका पाँचवटा हड्डी भाँचिएका छन् । सामले ब्रिटनी अस्पतालमा बसेको तस्बिर र भिडियो इन्स्टाग्राम पेजमा सेयर गरेका छन् । ‘यो समयमा तिम्रो खुट्टाको हड्डी भाँचिएर तिमी स्वास्थ्य लाभ गरिरहेकी छौं । तिमीप्रति मेरो सदा माया छ । तिमी नृत्यलाई प्रेम गर्छौ, कहिलेकाहीं त्यो प्रेम पनि खराब निस्कन्छ’, सामले इन्स्टाग्राममा लेखेका छन् । उनी कहिलेसम्म अस्पतालमा बस्छिन् र कहिले डिस्चार्ज हुन्छिन् भन्ने केही उल्लेख गरिएको छैन । सामले ब्रिटनीसँगै योगा गर्ने गरेको उल्लेख गरेका छन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...