ओली र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
बिहिबार सामाजिक सन्जालमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ता भएको जानकारी दिएका छन् ।
टेलिफोन वार्तामा आफूहरुबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने सहमत भएको ओलीले बताएका छन् ।
यस्तै, लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ(आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको उनले बताए ।
ओलीले ट्वीटमा भनेका छन्- ‘‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...