शुभकामना सन्देशमा प्रधानमन्त्रीको यस्तो घोषणा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।
उहाँले आफ्नो पारिश्रमिक कोरोना प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र महामारी नसकिदासम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो ।
नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो ।
उहाँले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबै मिलेर गर्न पनि अपिल गर्नुभएको छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...