संक्रमितको संख्या २ सय ४५

काठमाडाैँ – नेपालमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएकाे छ । प्राविधिक कारण देखाउँदै मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले संक्रमितको संख्या २४५ मात्र पुगेको जानकारि दिनुभएकाे हाे ।
उहाँका अनुसार काठमाडाैँकाे चन्द्रागिरि निवासी ३२ वर्षीय पुरूष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका मात्र संक्रमित रहेका हुन ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराउनु भएको छ । हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...