नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ ।
गुल्मीको मदाने गाउँपालीका ६ निवासी ४१ वर्षिय पुरुषको बिहिबार बिहान निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनाएका छन् ।
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनी तेस्रो व्यक्ति हुन् भने हालसम्म ४४४ जना संक्रमित फेला परेका छन् ।
यस्तै, ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...