वाह भिएफएम !

समाज सेवा गर्न वा परोपकारी काम गर्न ठुलो संस्था हुनु जरुरि छैन, तडक भाडक सहित ठुलो जत्था पनि हुन् जरुरि छैन, न त मिटिंगका मिटिंग अनि अनेकन औपचारिकता नै जरुरि छ । बस मनको अन्तरकुनाबाट ‘मैले नगरे कस्ले गर्ने, यस्तो बेला नगरे कहिले गर्ने’ भन्ने कुराले घचघचाउने बित्तिकै सहृदयी मनहरु आफै जोडिन्छन्। हो ठिक त्यस्तै भयो अत्याबश्यक समस्या संग जुधेका आफ्ना सहपाठी केहि बिधार्थीहरु लाई आफु-आफु मिलेर सहयोग गर्न सुरु गरेको रहात वितरण अभियानमा भिएफएमलाई रहातका लागि दाताहरु स्वतस्फुर्त आए । तब त कोहि समस्यामा परेको छुस्स जानकारी आउने बित्तिकै भिएफएमका स्वयंसेवक पुगी हाल्छन, अनि यिनै स्वयंसेवकहरु लाई साथ सहयोग र आत्मबल दिदै तन, मन र धनले सहयोग गर्न सधै देखिने एउटा अनुहार हुन् महेश प्रसाई उर्फ म्याक्स बाबु । पेशाले ब्यापारी महेशको यति बेला कमै आफ्नो ब्यबसायमा भेटिन्छन् रहातक सामग्रीहरु जुटाउदै भिन्न भिन्न दिसामा स्वयंसेवकहरु लाई पठाउनु उनको केहि हप्ता देखिको दिनचार्य बनेको छ।

सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...