नेपालमा कोरोना संक्रमितको संख्या ७ सय १ पुग्याे

काठमाडौं– नेपालमा आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
आज सुर्खेतमा १२ जना, गुल्मीमा २ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको छ ।
सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जना हुन् ।
उनीहरु ९ देखि ४६ बर्ष उमेरका रहेको बताइएको छ ।
त्यस्तै गुल्मीमा थप २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
कोरोना संक्रमित हुनेमा एक जनप्रतिनिधि र अर्का भारतबाट आएर धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेका व्यक्ति रहेका छन् ।
सिराहाको विवरण आउन बाकीँ छ ।
कोरोना संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...