विश्वभर ८४ लाख ५३ हजार संक्रमित, ४ लाख ५२ हजारको निधन

काठमाडौं- विश्वभर ८४ लाख ५३ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।
विश्वभर ४ लाख ५२ हजार ५ सय २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१, भारतमा ३ लाख ६६ हजार ९ सय ४६, बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १८ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ। त्यस्तै, ब्राजिलमा ४७ हजार ७ सय ४८, बेलायतमा ४२ हजार ३ सय ७३, इटालीमा ३४ हजार ५ सय १४, फ्रान्समा २९ हजार ६ सय ६ जनाको मृत्यु भएको छ।
विश्वभर ४१ लाख ३४ हजार २ सय १० जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ५ लाख ९९ हजार १ सय १५, ब्राजिलमा ४ लाख ३० हजार १ सय ३७, रुसमा ३ लाख १३ हजार ४ सय ९, भारतमा १ लाख ९४ हजार ३ सय २५ जनामा संक्रमणमुक्त भएका छन् ।
नेपालमा ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान मात्रै गण्डकी प्रदेशमा थप २४ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालका ७४ जिल्लामा संक्रमण देखिइसकेको छ।
नेपालमा १ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...