लकडाउन कै बीच मैनालीको प्रेमिल शब्दहरुमा अमितको मिठो स्वर
भिडियो सहित

लकडाउनको बेला आफ्नो प्रियसीहरु लाई भेट्न नपाएर बसेका प्रेमी/प्रेमिकाहरु का मिठा र प्रेमिल भावानाहरु लाई समेटेर डा. ब्रिजेश मैनालीले बुनेका शब्दहरु मा नेपाल आईडल-२ का लोकप्रिय गायक अमित बरालको स्वरमा “किन हो किन कुन्नि सपनीहरुमा उनी… ” बोलको गीत सार्बजनिक भएको छ । हाललाई लिरिकल म्युजिक भिडियो सहित म्युजिक नेपालको यु-ट्युब् च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा युवा संगीतकार दिपक शर्माले संगीत भरेका छन् भने म्युजिक भिडियोको सम्पादन शम्भुराम महर्जनले गरेका हुन्।
स्विडेनमा सहायक प्राध्यापकका रुपमा कार्यरत डा. मैनालीले यस अघी पनि संगीतकार दिपक शर्माको सहकार्यमा ‘यो देश बनाउने जिम्मा कस्को हो….’ बोलको गीत सार्बजनिक गरिसकेका थिए।
भिडियोको लागि-
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...