कोरोना अपडेट विश्वमा : संक्रमितको संख्या ९१ लाख बढी

जेनेभा– विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ५१ पुगेको छ ।
वर्ल्डोमिटरले जनाए अनुसार मंगलबार बिहानसम्ममा संक्रमितको संख्या ९१ लाख कटेको हो ।
हालसम्म कोरोना महामारीका कारण विश्वभर ४ लाख ७४ हजार २५७ जनाको मृत्यु भइसकेको छ ।
कोरोना महामारीबाट अमेरिका सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा २३ लाख ८८ हजार १ सय ५३ जना संक्रमित छन् भने कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २२ हजार ६ सय १० पुगेको छ ।
कोरोना संक्रमणबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ११ लाख ११ हजार बढी संक्रमित र ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ ।
रुसमा ५ लाख ९२ हजार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको । कोरोनाकै कारण रुसमा ज्यान गुमाउनेहरुको संख्या ८ हजार २ सय ६ छ ।
संक्रमित व्यक्तिहरुको आधारमा भारत चौथो स्थानमा छ । भारतमा ४ लाख ४० हजार बढी संक्रमित रहेको र १४ हजार १५ को मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...