नेपालमा संक्रमितको संख्या १५७८४ पुग्यो !

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।