संक्रमितको संख्या १ करोड २२ लाख

जेनेभा- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड २२ लाख २० हजार १ सय ६६ पुगेको हो ।
त्यस्तै ज्यान गुमाउनेको संख्या ५ लाख ५३ हजार ४ सय ३८ पुगेको छ। हालसम्म ६६ लाख ९६ हजार ६ सय ३२ जना संक्रमणमुक्त भइसकेका छन् ।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित ३१ लाख ११ हजार ९ सय २ पुगेका छन् भने १ लाख ३३ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ ।
ब्राजिलमा १७ लाख ५५ हजार ७ सय ७९ संक्रमित र ६९ हजार १ सय ८४ मृत्यु, भारतमा ७ लाख ६७ हजार २ सय ९६ संक्रमित र २१ हजार १ सय २९ को मृत्यु तथा रुसमा ७ लाख ६ हजार २ सय ४० संक्रमित र १० हजार ८ सय २६ को मृत्यु भएके छ ।
यस्तै, बेलायतमा २ लाख ८९ हजार १ सय ५४, मेक्सिकोमा २ लाख ७५ हजार ३ र स्पेनमा २ लाख ५३ हजार ५६ जना संक्रमित भएका छन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...