अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी नयाँ सङ्क्रमित

न्यूयोर्क- संयुक्त राज्य अमेरिकामा लगातार चौथो दिन एक हजारजना भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ ।
गत जुन महिनामा नियन्त्रणमा आइसके पनि पुनः प्रकोपको रुप लिएपछि विद्यालय बन्द गर्नुपर्ने बहस सुरु भएको छ ।
सीएनएनका अनुसार शनिबार कोभिड–१९ बाट कम्तीमा नौ सय जनाको मृत्यु भएको छ ।
शुक्रबार एक हजार १३० जनाको मृत्यु भएको थियो ।
महामारी सुरु भए यता अमेरिकामा कम्तीमा एक लाख ४६ हजार ४६० जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् ।
विभिन्न प्रक्षेपणले अमेरिकामा आगामी अगष्ट १५ सम्म एक लाख ७५ हजार व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा अमेरिकामा कोभिड–१९ का ६५ हजार ५०० नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
हालसम्म अमेरिकामा मात्रै कोभिड–१९ सङ्क्रमणको ४१ लाख ७८ हजार २१ जनामा पुष्टि भएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...