अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख

न्यूयोर्क– अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ ।
त्यहाँ पछिल्लो २४ घन्टामा ५७० जनाको मृत्यु भएको छ।
गएको सात दिनमा पछिल्लो तीन दिन मृत्यु हुनेको संख्या एक हजारभन्दा तल रहेको हो। आइतबार र शनिबार क्रमशः ४५० र ९०८ जनाको मृत्यु भएको थियो।
अहिलेसम्म अमेरिकामा कूल ४४ लाख ३२ हजार १०५ जना संक्रमित छन्। तीमध्ये २१ लाख ३३ हजार ५८२ जना निको भएका छन्। उपचाररत संक्रमितको संख्या २१ लाख ४८ हजार १०५ छ।
पछिल्लो २४ घन्टामा अमेरिकामा ६० हजारभन्दा बढी संक्रमित भेटिएका छन्। त्यहाँ चार वटा राज्य क्यालिफोर्निया, न्यूयोर्क, फ्लोरिडा र टेक्सासमा कूल संक्रमितको संख्या चार लाखभन्दा माथि छ।
सबैभन्दा धेरै मृतकको संख्या न्यूयार्क र न्यूजर्सीमा छ। न्यूयोर्कमा ३२ हजार ७०८ र न्यूजर्सीमा १५ हजार ८८९ जनाको मृत्यु भइसकेको छ। न्यूजर्सीमा कूल संक्रमित एक लाख ८५ हजार ७५६ छ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...