काठमाडौं उपत्यकामा ११७३ जनामा कोरोना संक्रमण

काठमाडौं- काठमाडौं उपत्यकामा हालसम्म ११७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा ९४२ जना,ललितपुरमा १४२ जना र भक्तपुरमा ८९ जना कोरोना संक्रमित रहेका छन् ।
सोमबार संक्रमण पुष्टि भएका ४३ जना समेत गरी ११७३ जना कोरोना संक्रमित पुगेका हुन् ।
सोमबार काठमाडौं जिल्लामा ३६ जना,ललितपुरमा ४ र भक्तपुरमा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या उपत्यकामा दैनिक बृद्धि भईरहेको छ ।
यससंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ ।
बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ ।
सार्वजनिक यातायात सञ्चालनमा पुन: रोक लगाउनुका साथै भिडभाड हुने गरी जात्रा नमनाउन पनि आग्रह गर्न थालेका छन् ।
कोरोना संक्रमित भेटिएका क्षेत्रहरु सिल गर्नेदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय समेत गर्न थालेका छन्।
यसअघि नै उपत्यकाका ३ ओटै जिल्ला प्रशासन कार्यालयले आईतबारदेखि १५ दिनसम्म सटडाउनको निर्णय गरेका छन् भने सवारी साधनहरुमा पनि जोरबिजोर प्रणली लागू गरिएको छ ।
राती ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन निषेध गरिएका छन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...